अध्यक्ष ढकाल : – ” सर्वसाधारणले अर्थतन्त्रप्रति विश्वास गुमाउँदै गएको अवस्था “
Artharajniti ~ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सर्वसाधारणले अर्थतन्त्रप्रति विश्वास गुमाउँदै गएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च अवस्थामा रहँदा कुनै विनिमय जोखिम समेत नरहेको अवस्थामा र मासिक एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिरहेको […]
