सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन १६ सयले बढ्यो

Artharajniti   ~   सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । एकैदिन एक हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँ […]

हालसम्म १० वाणिज्य बैंकको लाभांश घोषणा

Artharajniti  ~  अहिलेसम्म १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् । बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड […]

राष्ट्र बैंकले २ अर्ब ८६ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

Artharajniti   ~  नेपाल राष्ट्र बैंकले २ अर्ब ८६ करोड रुपैयाँ बढी रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषहरुमा रहेको कूल २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ केन्द्रीय बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई चाहेको निक्षेपका लागि […]

पाँच वर्षपछि लगानी सम्मेलन गर्दै सरकार

Artharajniti  ~  तेस्रो लगानी सम्मेलन सम्पन्न भएको पाँच वर्षपछि चौथो लगानी सम्मेलनको तयारीमा सरकार जुटेको छ । सरकारले यसअघि २०७५ साल चैतमा तेस्रो लगानी सम्मेलन गरेको थियो । त्यसको ठिक पाँच वर्षपछि आगामी वर्ष २०८१ सालको वैशाख दोस्रो सातामा चौथो लगानी सम्मेलनको तयारीमा सरकार जुटेको हो । यो ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९’ […]

डिजिटल बैंकिङ कारोबार बढेसँगै जोखिम पनि बढ्दै !

Artharajniti  ~  उच्च प्रविधिको प्रयोग र विकाससँगै पछिल्लो समय बैंक तथा वित्तीय संस्था र आर्थिक कारोबारमा समेत डिजिटल प्रविधिको प्रयोगले तीव्रता पाइरहेको छ । बैंकिङ कारोबारमा मात्र होइन, आजभोलि खुद्रा तथा थोक किनमेल, सबैखाले बिलको भुक्तानीमा समेत डिजिटल पेमेन्ट गेट वे (भुक्तानीका साधन) प्रयोग हुने गरेका छन् । ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, प्रभू्–पे, आईएमई पे […]

सर्वोच्च अदालतमा छ न्यायाधीश नियुक्तिका लागि सिफारिस

Artharajniti  ~  न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको हो । त्यस्तै, कानुन व्यवसायीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको […]

“बैंक ऋण नतिर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुन्छ ” : प्रधानमन्त्री प्रचण्ड

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय सस्थाहरुबाट लिइएको ऋण नतिर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । मंगलबार सिंहदरबारमा निजी क्षेत्र र सरकारी निकायसँग गरिएको मुलुकको अर्थतन्त्र सुधारसम्बन्धी छलफलको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री प्रचण्डले लघुवित्तसहितका बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने बताएका हुन् । उनले व्यवसायी […]

चीनबाट ३० करोड बराबरको राहत सामग्री आइपुग्यो

Artharajniti  ~  जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि चीनबाट करिब ३० करोडको राहत सामग्री नेपाल आइपुगेको छ । बुधबार चिनियाँ राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  राहत सामग्री हस्तान्तरण गरेका छन्। बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मुल्य बराबरको सामग्री ल्याइएको थियो। दुईवटा […]

सिद्धार्थ बैंकले तिहारपछि डाक्यो साधारणसभा, लाभांशसँगै मर्जरको एजेण्डा पनि लैजाँदै

Artharajniti   ~  सिद्धार्थ बैंकले पनि वार्षिक साधारणसभा डाकेको छ। बैंकले मंसिर ५ गते बालुवाटारमा साधारणसभा डाकेको हो। सभाले लाभांशका साथै मर्जर तथा एक्विजिसनको प्रस्ताव पारित गर्ने छ। बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेण्डा साधारणसभा लैजाँदै छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ छ। सेयरधनीले ५९ […]

नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक

Artharajniti  ~  नागरिक लगानी कोषले कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको छ। योग्य उम्मेदवारलाई कोषले मंगलबारदेखि २१ दिनभित्र दरखास्त बुझाउन आह्वान गरेको छ। गोप्य सिलबन्दी आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा दिन सकिने कोषद्वारा जारी सूचनामा उल्लेख छ। कार्यकारी निर्देशक पदमा नियुक्त हुनका लागि नागरिक लागानी कोष ऐन, […]