बैंकिङ कसुरको बढ्दो ग्राफ, पक्राउ पर्नेभन्दा फरार हुने धेरै

अर्थ राजनीति ~ पछिल्लो समय बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दो छ । काठमाडौं जिल्लाको मात्रै तथ्यांक हेर्दा पनि एक महिनामै पाँच सय भन्दा बढी बैंकिङ कसुरका मुद्दा दायर भएको देखिन्छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालू आर्थिक वर्षको पहिलो साउन महिनामा काठमाडौंमा मात्रै ५६० वटा मुद्दा दायर भएका छन् । गत […]

वाणिज्य बैंकहरुले प्रकाशित गरे भदौ महिनाका लागि नयाँ ब्याजदर

अर्थ  राजनीति  ~  वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । बिहीबार प्रकाशित नयाँ ब्याज दरमा केही बैंकहरुले ब्याज बढाउँदा केहीले स्थिर राखेका छन् भने केही बैंकले ब्याज घटाएका छन् । ब्याजदर बढाउने बैंकहरुको व्यतिगत मुद्धती खातामा अधिकतम १० दशमलव ८९ प्रतिशत ब्याज दिने भएका छन् । तर, यस्तो ब्याज एक वर्ष […]

कर्जाको माग हुन नसकेपछि घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर गर्दै बैंक

अर्थ राजनीति  ~  लगानीयोग्य रकम (तरलता) थुप्रैदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन्। कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् । कर्जा लगानीका लागि योजना अगाडि सारे पनि व्यवसायीमा आत्मविश्वास बढ्न नसक्दा ऋण प्रवाहले लय समात्न सकेको छैन। पछिल्लो समय नविल बैंक […]

एभरेष्ट बैंकको अफलाइन भुक्तानी सेवा

अर्थ राजनीति ~  एभरेष्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्ने छन् । यस सेवा अन्तर्गत ग्राहकले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् । सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख शंकर पोखरेल र […]

ग्लोबल आइएमई बैंकले ७ अर्ब बढी नाफा कमायो

अर्थ राजनीति ~ ग्लोबल आइएमई बैंकले ७ अर्बभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आवको समिक्षा अवधिको तुलनामा ४६।२६ […]

लक्ष्मी सनराइज बैंकको नाफामा ४९.४५ प्रतिशतको छलाङ

अर्थ राजनीति ~ लक्ष्मी सनराइज बैंकको नाफाले ४९.४५ प्रतिशतको छलाङ मारेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको हो। जसमध्ये २ अर्ब २० करोड रुपैयाँ लक्ष्मी बैंक एक्लैले कमाएको नाफा हो। यो मर्जर अघिसम्म बैंकले कमाएको खुद नाफा हो।यसमा सनराइज बैंकको खुद नाफा जोडिएको छैन। र, मर्ज भएपछि […]

सानिमा बैंकका ग्राहकहरुलाई फुडमान्डुमा क्यासब्याक

अर्थ राजनीत ~ सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमान्डुसंग क्यासब्याक अफरको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फुडमान्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले क्यूआर […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

अर्थ राजनीति ~ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ […]

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ८५ करोड

अर्थ राजनीति ~ माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कठिन लगानीका बाबजुदपनि बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा १० प्रतिशतले वृद्धि गरेको हो । गत वर्ष बैंकको खुदा ब्याज आम्दानी समेत १०.५ प्रतिशतले बढ्दै ५ अर्ब ३८ करोड नाघेको छ । सोही अवधिमा यता […]

हकप्रद जारी गर्न लागेको अपर तामाकोशीले डाक्यो साधारणसभा

अर्थ राजनीति  ~  शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले भदौ ६ गतेका लागि १५औं वार्षिक साधारणसभा डाकेको हो। सभामा खासै महत्त्वपूर्ण एजेण्डा छैनन्। नियमित एजेण्डा लगिने भएको छ। वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको पारिश्रमिकलाई एजेण्डाका रुपमा राखिएको छ। विशेष प्रस्ताव भनेर सामाजिक संस्थाहरुलाई गरिएको […]