२ अर्ब ५० करोड हिनामिना : कर्णाली डेभलपमेन्ट बैंकका थप एक जना पक्राउ

Artharajniti  ~  कर्णाली डेभलपमेन्ट बैंकको २ अर्ब ५० करोड भन्दा बढी हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका- १९ का ४१ वर्षीय देवप्रकाश सिंह ठकुरी पक्राउ परेका हुन्। उनलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले जेठ २१ गते नै पक्राउ गरेको हो। बैंकको रकम हिनामिनामा ठकुरीको संलग्नता देखिएकाले पक्राउ गरिएको […]

राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउँदै

Artharajniti  ~  राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ। बैंकले साविककै आकार रंगकै संकेत नम्बर द३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्ममा नयाँ नोट चलचल्तिमा ल्याउन लागेको हो। यो नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ। साविक कै नोटमा झै यसका विशेषता पनि उही छन्। नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँ तर्फ लालीगुराँसको […]

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

Artharajniti  ~  गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने […]

नेपाल बैंक : ” २० अर्ब ४० करोड गायब भएको भनी प्रकाशित समाचार झूटो “

Artharajniti  ~  नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ मा बैंकबाट २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित समाचारहरु झूटो भएको स्पष्ट पारेको छ । बैंकको धर्मपथस्थित केन्द्रीय कार्यालयले हिजो एक प्रेस बिज्ञप्ति जारी गदै उक्त प्रकाशित समाचारहरुको खण्डन गरेको हो । बैंक नियामक निकायको नीति तथा निर्देशनहरु पूर्णपालनामा प्रतिबद्ध रहेको पनि […]

प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ । राष्ट्र बैंकले २० दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। सोमबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको […]

नबिल बैंकको सिइओमा मनोज ज्ञवाली नियुक्त

Artharajniti  ~  नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन्। हाल कामु सिइओको रूपमा रहेको ज्ञवालीलाई बिहीबार बसेको सञ्चालक समिति बैठकले सिइओमा नियुक्त गरेको हो। कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुनु अघि उनी नबिल बैंकमै नायव प्रमुख कार्यकारी अधिकृत थिए। गत चैतमा उनलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो। उनी चार्टर्ड […]

घर-जग्गा खरिद गर्दा केवाइसी सहितको बैँक स्टेटमेन्ट अनिवार्य

Artharajniti  ~  अब घरजग्गाको कारोबार गर्दा किन्ने र बेच्ने दुवै पक्षले बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै भूमि सुधार तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो। पत्रमा भनिएको छ, ‘घर जग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्था (मालपोत) ले खरिदकर्ता बैंक खाताबाट बिक्रीकर्ताको बैंक […]

एकैदिन ७० अर्ब तान्दै राष्ट्र बैँक

Artharajniti  ~  नेपाल राष्ट्र बैँकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ उठाउने भएको छ । पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ । यसअघि एकै दिन ८० अर्ब रुपैयाँ  तानेको थियो । राष्ट्र बैँकले २० दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैँक तथा वित्तीय […]

नेपाललाई विश्व बैंकको ३५ अर्ब सहयोग

Artharajniti   ~   विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका दुई परियोजनालाई स्वीकृति दिएको हो । यस सहयोगमार्फत नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने र सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ […]

बैँकिङ प्रणालीबाट एकै दिन ८० अर्ब तान्दै राष्ट्र बैँक

Artharajniti  ~  नेपाल राष्ट्र बैँकले बुधवार एकै दिन बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ । राष्ट्र बैँकले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैँक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। आइतबार दिउँसो ३ बजे बोलकबोलको […]