मुलपानीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर, २ सय ५७ स्थानमा एटिएम सेवा !

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि उक्त एक्सटेन्सन काउण्टर सुरु गरेको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले २७० शाखा, […]

प्रभु बैंकद्वारा पोखरामा एकैसाथ ३ शाखा संचालनमा, यातायात व्यवस्था कार्यालय बिराटनगरमा एक्सटेन्सन काउण्टर

काठमाडौँ । प्रभु बैंकले बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच विस्तार गर्दै सेवाग्राहीहरुलाई अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा स्थानियहरुले प्रभु बैंकको प्रंशसा गरेका थिए […]

सिद्धार्थ बैंकको नयाँ शाखा दाङको लमहीमा, नगरपालिकाका मेयर केसीले गरे उद्घाटन

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ शाखा दाङ जिल्लाको लमहीमा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार अर्थात माघ २२ गतेदेखि दाङमा लमही शाखाको औपचारिक उद्घाटन गरेको हो । बैंकको उक्त शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर केसीले गरेका हुन् । बैंकले सो शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको […]

सिद्धार्थ बैंकद्धारा धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न.

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा माघ २४ गते कैलालीको धनगढी उप-महानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने […]

सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबीच सम्झौता, बैंकका ग्राहकहरुले विभिन्न सेवा सुविधा पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र मौर्या होटेल व्यावस्थापकीय संचालक राम बहादुर कोइरीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत […]

सूर्या लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सम्झौता, बीमा शुल्क भुक्तानीमा सहज हुने

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकबीच सम्झौता भएको छ । सम्झौतासँगै सूर्या लाईफका बीमितले बीमा शुल्क थप सहज तरिकाले भुक्तानी गर्न सक्ने भएका छन् । एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच […]

गभर्नर नेपालसमक्ष लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष घिमिरेले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशील घिमिरेले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि […]

राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा भक्तपुर दरबार स्क्वायरमा, मेयर सुनिल प्रजापतिद्वारा उद्घाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रको महानगरीय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा एटिएम सेवा संचालनमा ल्याएको छ । उक्त एटिएम सेवाको उद्घाटन बुधबार भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गरेका हुन् । उनले नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको […]

गभर्नर नेपालले गरे सिभिल बैंकको धार्चे शाखा उद्घाटन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंक लिमिटेडको धार्चे शाखाको उद्घाटन गरेका छन् । २०७६ माघ १७ गते एक समारोहका बीच शाखा उद्घाटन गर्दै गभर्नर डा.नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्‍ याउने लक्ष्यलाई सहयोग […]

गणेश अवस्थी ग्लोबल आइएमई बैंकका चिफ म्यानेजर , नविल बैंकको एजिममा नियुक्त

अर्थ राजनीति ।  ग्लोबल आइएमई बैंकका चिफ अपरेटिङ अफिसर गणेश अवस्थी नबिल बैंक जाने भएका छन् । नविलमा गणेश अवस्थी सहायक महाप्रवन्धक(एसिस्टेन्ट जनरल म्यानेजर)मा जान लागेका हुन् । गणेश अवस्थीले ग्लोबलमा केहि हप्ता अघि राजीनामा दिइसकेका छन् । उनको राजीनामा भने स्वीकृत भइनसकेको जानकारी छ । उनले नविल बैंकबाट अफर लेटर लिइसकेका छन् । दुई […]