मुक्तिनाथ विकास बैंकले ल्यायो – ‘होली सप्ताह अफर’
अर्थ राजनीति ~ मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्तर्गत चैत ६ देखि १३ गतेसम्म २०७७ भित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय […]