०८१/८२ को दोस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंक
Artharajniti ~ नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्ष ०८१/८२ को दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ। समीक्षा सार्वजनिक अघि साँझ पाँच बजे राष्ट्र बैंकको बोर्ड बैठक बस्नेछ। उक्त बैठकले अनुमोदन गरेपछि साँझ नै समीक्षा सार्वजनिक गरिने राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए। गभर्नर महाप्रसाद अधिकारीले बाह्य अर्थतन्त्र सन्तुलन र मूल्य स्थिरताका लागि […]