“नीतिगत सुधारमा महासंघले नयाँ उचाइ हासिल गरेको छ ” : चन्द्र ढकाल

Artharajniti  ~  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै सुधारका लागि धेरै प्रयत्न गरेको बताएका छन् । कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा र बारम्बारको सरकार परिवर्तनका कारण नीतिगत अन्योलले अर्थतन्त्रलाई कमजोर बनाएको बताउँदै उनले त्यस्तो जटिल अवस्थामा निजी क्षेत्रको मनोबल […]

बैंकर्स संघ र अर्थमन्त्रीबीच छलफल, समस्या सहजीकरण गर्न बैंकरहरुको माग

Artharajniti  ~  नेपाल बैंकर्स संघका प्रतिनिधि र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच भेटघाट भएको छ। भेटका क्रममा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रले नीतिगत अप्ठ्याराका कारण भोगिरहेका समस्याबारे स्पष्ट सुझाव दिन बैंकरहरुलाई आग्रह गरेका थिए। त्यसक्रममा बैंकर्स संघका प्रतिनिधिहरुले हाल देखिएका विभिन्न जटिलताबारे वाग्लेको ध्यानाकर्षण गराउँदै महत्वपूर्ण सुधारका माग अघि सारेका छन्।उनीहरुले खराब कर्जाको व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने, […]

अमेरिका र इरान युद्धविराम भएसँगै बढ्यो सुनको मूल्य

  Artharajniti  ~  अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ । नेपाली बजारमा बुधवार सुनको मूल्यमा ७ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेको हो । महासङ्घले सार्वजनिक गरेको […]

अर्थमन्त्री : “सेयर बजार अन्य क्षेत्रको तुलनामा बढी व्यवस्थित र पारदर्शी “

Artharajniti  ~   नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा फैलिएको त्रास अनावश्यक रहेको बताएका छन्। उनले सरकारले साना लगानीकर्तामाथि कुनै धरपकड अभियान नचलाएको स्पष्ट पार्दै बजारमा आतंक फैलाउने काम भइरहेको बताए। उनका अनुसार सरकारले साना लगानीकर्तामाथि कारबाही गर्ने कुनै उद्देश्य राखेको छैन। सेयर बजार अन्य क्षेत्रको तुलनामा बढी व्यवस्थित र […]

बैंकको निक्षेप ७८ खर्ब १९ अर्ब पुग्यो, राष्ट्र बैंकले आज ४० अर्ब नगद तान्दै

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब नगद तान्ने भएको छ । बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आइतबार ४० अर्ब रुपैयाँ नगद प्रशोचन गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय […]

वैदेशिक मुद्रा सञ्चिति तथा रेमिट्यान्समा उच्च वृद्धि

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले नेपालको बाह्य क्षेत्र मजबुत बन्दै गएको संकेत गरेको छ । आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म देशको कुल विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपियाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले देशको आयात क्षमताका आधारमा करिब १८.५ महिनासम्म वस्तु तथा सेवा आयात […]

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Artharajniti  ~  नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ हजार ७०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन अर्थात् सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० […]

अर्थमन्त्री वाग्ले : “फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौं “

Artharajniti  ~  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघको टोलीसँग हिजो साँझ भएको भेटमा अर्थमन्त्री वाग्लेले सो धारणा राखेका हुन् । ‘बलियो सरकार बनेको छ । जनताको ठूलो आसा र भरोसा छ । हामी यो महत्त्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्न चाहन्छौं,’ अर्थमन्त्री डा. वाग्लेले भने, […]

१० वर्षसम्म नचलाएको बैंक खाताको पैसा अब सरकारले लैजाने!

Artharajnit ~  सरकारले शुक्रबार सार्वजनिक गरेको एक सय कार्यसूचीमा १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूमा भएको रकम राज्य कोषमा ल्याउने निर्णय गरेको छ।’१० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण संकलन गरी हकवालाले दाबी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरी राज्य कोषमा […]

सुनचाँदीको मूल्यमा एकैदिन भारी वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

Artharajniti  ~  नेपाली बजारमा बुधबार सुनको मूल्य भारी वृद्धि भएको छ । पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आएपनि बुधबार भने बढेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा एकैदिन १४ हजार ६०० रुपैयाँ वृद्धि भई तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको हो । यसअघि मंगलबार सुन […]