सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय
Artharajniti ~ नेकपा एमालेले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। बसेरा होटलमा बसेको सचिवालय बैठकले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने निर्णय गरेको हो।सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले बताए। सचिवालय बैठकपछि अहिले संसदीय […]
