” सरकारमा रहेका मन्त्रीहरू नै संगठित अपराधमा संलग्न छन् ” : स्वर्णिम वाग्ले
Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधमा सहभागीहरु अहिलेको मन्त्रीपरिषद्मा रहेको आरोप लगाएका छन्। शनिवार पोखरामा आयोजित बिरोध कार्यक्रममा बोल्दै वाग्लेले नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपारधीहरु अहिलेको मन्त्रीपरिषद्मा रहेको भन्दै उनीहरुबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताएका हुन्। ‘संगठित अपराधीहरु अहिलेको मन्त्रीपरिषद्मा छन्। नक्कली भूटानी शरणार्थी […]
