बैंकिङ ठगीबाट बच्न र व्यक्तिगत विवरणहरु अरुलाई नदिन सीआईबीको आग्रह
Artharajniti ~ बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक संजाल फेसबुक, इन्टाग्राम, टिकटक, ईमेल, ह्वाट्सएप, भाईबर, ईमोलगायत सामाजिक संजालको माध्यमबाट चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पार्ने र ठगी गर्ने कार्य भईरहेको भन्दै प्रहरीले सर्तक हुन अनुरोध गरेको छ। विभिन्न सामाजिक सञ्जालहरुमार्फत बैङ्क तथा वित्तिय संस्थाको अनलाइन पेमेन्ट गेटवे मार्फत रकम ठगी गर्दै आईरहेकोमा, हाल विभिन्न […]
