परराष्ट्र मन्त्रीसँगको फोनवार्तामा इरानी विदेशमन्त्रीले भने- विपिन रिहाईको विषय प्राथमिकता
Artharajniti ~ परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन्।बिहीबार राति मन्त्री राणाले विपिन जोशीको रिहाईबारे इरानका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरेकी हुन्। कुराकानीमा विपिनको रिहाईको पहल गरिदिन मन्त्री राणाले समकक्षी अब्बासलाई अनुरोध गरेकी छन्। अराघ्चीले हमासका अधिकारीसँग अब हुने वार्तामा विपिन रिहाईको विषय प्राथमिकताका साथ उठाउने आश्वासन दिएको मन्त्री राणाको सचिवालयले जनाएको […]
