विद्युतीय स्कुटर खरिदमा इन्भेष्टमेन्ट मेगा बैंकको सहुलियत
अर्थ राजनीति ~ पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् । विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज (गति) उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका विद्युतीय स्कुटरमा बैंकिङ क्षेत्रले लगानी गर्न थालेसँगै युवापुस्ताको रोजाइमा पर्न थालेको हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन कम […]