पर्यटन दिवसका दिन लुम्बिनीमा पर्यटकलाई स्वागत
Artharajniti ~ विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा आज लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेको लुम्बिनी विकास काेषले जनाएको छ। पर्यटकलाई स्वागत गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै भ्रमणका लागि आह्वान गरे। […]