सभापति लामिछाने : “६ महिनामा एउटा मात्र कानुन बनाइनु लज्जाको विषय हो “
Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् प्रभावहीन बनेको बताएका छन्। उनले बिहिबार प्रतिनिधि सभाको बैठकमा ६ महिनामा बजेटसँग सम्बन्धित बाहेक जम्मा एउटा मात्र विधेयक पास गरिनु लज्जाको विषय भएको बताए। ‘एउटा बैठकमा १० लाखका दरले ६ करोड १० लाख खर्च भयो तलब बाहेक। तर संसद्ले बजेटसँग सम्बन्धित बाहेक मात्र एउटा कानुन बनायो। […]