प्रधानन्यायाधीशको राजीनामा मागेका कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा पनि मागे

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन् । सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् । आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी […]

काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर

अर्थ राजनीति  ~  नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ ।  त्यहाँ वायु गुणस्तर सूचकांक पिएम–२.५ (पार्टिकुलेट म्याटर) को मात्रा प्रतिघण्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हो । नेपालमा पनि यो सूचकांक […]

चिसो बढ्यो, देशभर वर्षा र हिमाली भेगमा हिमपातको संभावना

अर्थ राजनीति  ~  एकाएक मौसम बदलिएपछि उपत्यकासहित देशभर चिसो बढेको छ । हिजोदेखि बदलिएको मौसम आज पनि देशभर कायम रहने भएको छ । नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेछ । जसकाकारण देशका अधिकांश भू-भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको जल […]

” प्रदेशको पहिचानका लागि विश्वविद्यालय ” : मुख्यमन्त्री पोखरेल

अर्थ राजनीति  ~  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन्। गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन गर्दै उनले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेकाले यसले प्रदेशको पहिचान दिन सफल […]

आजदेखि विद्युतीय राहदानी अर्थात् इ–पासपोर्ट जारी गरिने

अर्थ राजनीति  ~  आजदेखि विद्युतीय राहदानी अर्थात् इ–पासपोर्ट जारी गर्दै छ। बुधवार दिउँसो एक कार्यक्रमका बिच राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। हाल दिईने विभिन्न ६ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई प्रतिस्थापन गर्दै राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक) पासपोर्ट जारी गर्न लागेको हो। नयाँ पासपोर्ट मंसिर १५ […]

पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु हुने खुसीसँगै प्याराग्लाइडिङ रोकिने चिन्ता

अर्थ राजनीति  ~   साहसिक खेल गतिविधिका निम्ति प्रख्यात पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अहिलेकै स्थान र अवस्थामा प्याराग्लाइडिङ उडान हुन नसक्ने अधिकारीहरूले औँल्याएका छन्। अहिले प्याराग्लाइडिङ उडान हुँदै आएको पोखराको सराङकोट क्षेत्र हवाई उडान परिधिभित्र पर्ने हुँदा हवाई उडान र प्याराग्लाइडिङ उडान एकसाथ गर्न समस्या हुनसक्ने उनीहरूको भनाइ छ। पर्यटन व्यवसायीले भने हवाई […]

दिल्लीको प्रदूषण नेपालको तराईसम्म देखियो

अर्थ राजनीति   ~  भारतको राजधानी नयाँदिल्लीको प्रदूषणको प्रभाव नेपालको तराई क्षेत्रमा पनि देखिएको छ । वातावरण विभागको तथ्यांकअनुसार सोमबार साँझ साढे ६ विराटनगरमा वायुको गुणस्तरको मात्रा सबैभन्दा खराब स्थितिमा पुग्यो । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम – २.५ (पार्टिकुलेट म्याटर) को मात्रा ३०२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन अत्यन्त घातक हो यो सूचकांक दुई यस […]

विप्लव समूहको बन्दले यात्रुलाई सास्ती, ५ बन्दकर्ता पक्राउ

अर्थ राजनीति  ~  मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् । विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी […]

चितवनका उद्योगीहरु काँग्रेसको राजनीतिमा सक्रिय बन्दै

अर्थ राजनीति  ~  ऊद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आएका युवा उद्यमी राजन गौतम यतिबेला काँग्रेस राजनीतिमा सक्रिय छन् । सङ्घका पूर्वअध्यक्ष उनले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पारेका थिए ।  काँग्रेस चितवनको यही मङ्सिर १० गते हुने निर्वाचनमा उनी उपसभापति पदको उम्मेदवार हुन् । सङ्घ […]

” विद्युत् उत्पादन बढ्दै छ, घरमा खपत बढाउनुपर्छ ” : मन्त्री भुसाल

अर्थ राजनीति  ~  ऊर्जामन्त्री पम्फा भुसालले विद्युत् उत्पादन बढिरहेकोले खपत वृद्धि गर्दै जानुपर्ने बताएकी छन्। घरमा विद्युतको प्रयोग बढाउनुपर्ने उनले बताइन्। विशेषगरी भान्सामा विद्युतको प्रयोग वृद्धि गरिनुपर्नेमा उनले जोड दिइन्। ग्यास, पेट्रोलियम पदार्थलगायतको विकल्पमा विद्युतको प्रयोग गरिनुपर्ने उनको भनाइ थियो। ‘विद्युतको प्रयोग बढी गर्नुपर्‍यो,’ सामुदायिक रेडियोहरूको संस्था अकोराब र अमार्कले आज ललितपुरमा गरेको कार्यक्रममा मन्त्री […]