मागभन्दा बढी उत्पादन भएपछि निर्यात हुन थाल्यो बिजुली

अर्थ राजनीति  ~  नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार हाल बिजुलीको कूल माग (पिक डिमाण्ड) एक हजार ६४३ मेगावाट छ । यो माग साँझ र बिहानको समयको हो । दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित बिजुली खेर जान्छ । सोही समस्याको समाधानका लागि प्राधिकरणले देशभित्र बढी भएको बिजुली भारत […]

प्रधानमन्त्री देउवासँग काठमाडौंका मेयर बालेनको भेट

अर्थारज्निती  ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । ‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग […]

प्रचण्डको धम्कि : ” दम्भ देखाए एमालेलाई झैं ठेगान लगाउछौ “

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले दम्भ देखाए एमालेलाई झै ठेगान लगाउने चेतावनी दिएका छन् । नेकपा एमालेले गठबन्धन टुटाउन प्रयास गरिरहेका बेला प्रचण्डले दिएको अभिव्यक्तिले सत्तारुढ गठबन्धन टुट्न लागेको त होइन भन्ने प्रश्न उठेको छ । तर माओवादी र कांग्रेस नेताहरुले भने यसलाई प्रचण्डको दबाव दिने ‘चाल’ भनेका […]

” प्रधानमन्त्री बन्न प्रस्ताव आयाे ” : अध्यक्ष नेपाल

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्तावहरू आउन थालेको बताउनुभएकाे छ । तर त्यसको प्रलोभनमा नपर्ने उहाँले बताउनुभएको हाे । सुर्खेतमा पुग्नुभएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताउनुभएको छ । नेकपामा प्रचण्डलाई मात्र नभई आफूलाई पनि प्रधानमन्त्रीको अफर आएको भन्दै उहाँले यस्ता कार्ड मान्छेलाई मूर्ख […]

नेपालगञ्जमा १३ राउन्ड हवाई फायर, ९ जना प्रहरी घाइते

अर्थ राजनीति  ~  बाँकेकाे नेपालगञ्जस्थित धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा आज (बिहिबार) राजावादी समूह र प्रहरीबीच झपड हुँदा ९ जना प्रहरी जवान घाइते भएका छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक पृथ्वीबहादुर शाही, प्रहरी सहायक निरीक्षक गञ्जबहादुर घर्तीमगर, हवल्दारद्वय लक्ष्मी चौधरी र जसीप्रसाद जोशी र प्रहरी सहायक हवल्दार रेशम राना घाइते भएका हुन् […]

माओवादी केन्द्रले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका […]

सुरेन्द्र पाण्डे : ” यसपटकको बजेट कुन घराना केन्द्रीत ल्याको ? “

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसदमा आगामी आर्थिक वर्षको बजेट कुनै व्यापारिक घरानालाई केन्द्रित गरेर ल्याएको हो भनि प्रश्न गरेका छन् । बुधबार प्रतिनिधि सभामा बजेट माथीको छलफलमा बोल्दै उनले अर्थमन्त्रीलाई प्रश्न गर्दै यस्तो बताएका हुन् । त्यस्तै, उनले सरकारले ल्याएको बजेटले नेपाली उद्योग सुकाउनमा जोड दिईएको […]

उत्पादनमुखी बजेट सकारात्मक रहेको सांसदहरुको धारणा

अर्थ राजनीति  ~  प्रतिनिधिसभाका सदस्यले उत्पादनमुखी भएको बजेट सकारात्मक रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनीहरूले बजेट कार्यान्वयन पक्षमा ध्यान दिन आग्रह गरेका छन्। बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले राष्ट्र र जनतालाई केन्द्रमा राखेर ल्याइएकाले […]

नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित

अर्थ राजनीति  ~   सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रष्ट भएपछि मात्रै उडान अनुमति दिने नियम लागू गरेकाले आन्तरिक हवाई उडानहरू प्रभावित भएका हुन् । […]

” भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिन्छ ” : विनोद चौधरी

अर्थ राजनीति ~  नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले पूर्वाधारको क्षेत्रमा विकास गर्न सकिएमा भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने […]