” निर्यातमा इतिहासकै उच्च विन्दु हासिल ” : प्रधानमन्त्री ओली
Artharajniti ~ प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१-८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०८१-८२ मा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताएका हुन् । आफू प्रधानमन्त्री हुनुअघि […]