राप्रपाका राणाले नयाँ सांसदलाई शपथ खुवाउने
अर्थ राजनीति ~ गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने हुनुभएको छ ।राप्रपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उहाँले नै अन्य सांसदहरुलाई बिहीबार शपथ गराउने हुनुभएको हो ।उमेरका हिसाबले जबरा ८० वर्षका हुनु भयो । उहाँको जन्ममिति […]
