” सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेका छौं ” : सभामुख घिमिरे
अर्थ राजनीति ~ सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन् । अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४६ औँ महासभालाई बहराइनको राजधानी मनामामा आज साँझ सम्बोधन गर्दै उनले भने, ‘असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालमा जन्मिएका भगवान् गौतम बुद्धको शिक्षामा आधारित […]
