बाराबाट उपेन्द्र यादवविरुद्ध सीके राउतको उद्घोष
अर्थ राजनीति ~ सत्ता साझेदार दल जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि एक पटक आमनेसामने हुने भएका छन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउने उद्घोष नै गरेका हुन् । बुधबार बारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले जसपा अध्यक्ष यादव चोर बाटोबाट संसद्मा प्रवेश […]
