“गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौँ ” : ज्ञानेन्द्र शाही
Artharajniti ~ जेठ १३ गते गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरुद्ध गर्ने भएको छ । जेठ १५ गते हुने आन्दोलनको तयारीबारे गोकर्णेश्वरको तारेभीरमा आइतबार आयोजित अगुवा कार्यकर्ताको भेलामा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्ध हुने जुनसुकै आन्दोलनमा साथ हुने बताए ।‘हामी भ्रष्टाचारमा विरुद्धमा एकजुट छौँ […]