तनहुँ-१ मा राम्रो मतान्तरसहित स्वर्णिम वाग्लेले जित्ने सम्भावना
अर्थ राजनीति ~ एकाबिहानै बन्दीपुर बजारको एउटा पसलमा छिर्दा उनी मोबाइलमा टिकटक भिडिओ स्क्रोल गर्दै थिइन्। हामीलाई देखेर थोरै लजाइन्।उनले अप्ठ्यारो मानेको चाल पाएर हामीले सिधै तनहुँ क्षेत्र नम्बर १ को चुनावी हालचालबारे कुराकानी सुरू गर्यौं। उनी हुन् बन्दीपुर गाउँपालिका–४ की ईश्वरी श्रेष्ठ। उनी अघिल्लो दिन मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने र […]
