सरकारले जग्गा दिए महानगरले क्रिकेट रंगशाला बनाउँछ : बालेन
अर्थ राजनीति ~ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले सामाजिक सञ्जाल फेसबुक लेख्दै सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका हुन् । उनले नेपाली क्रिकेटको स्तरोन्नतिका […]
