प्रमुख प्रशासकीय अधिकृतबिनै बैठक बाेलाउने तयारीमा मेयर बालेन
Artharajniti ~ काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूले निरन्तर दबाब दिएपछि आगामी बजेटका लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बाेलाउने तयारी गरेका हुन् । मेयर साहले समितिका सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज […]