” कांग्रेसले इमानको कुरा गर्दा आश्चर्य लाग्यो ” : अध्यक्ष ओली
Artharajniti ~ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुलाई बेइमान भन्नुअघि आफ्नो विगत सम्झिन आग्रह गरेका छन् । कांग्रेसले गठबन्धन बदल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयलाई राजनीतिक बेइमानी भनेको छ ।बुधबार संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले कांग्रेसले धोका भएको भनेकामा आश्चर्य लागेको बताए । ‘नेपाली कांग्रेसले रोस्ट्रममा उभिएर जुन इमानको […]
