मर्जर र एफपीओ कर विवाद : समाधान खोज्न छलफल गर्दै बैंकहरु

अर्थ राजनीति  ~  आगामी आर्थिक वर्षको बजेटले कम्पनीहरूबीच हुने मर्जर तथा उनीहरूले जारी गर्ने फर्दर पब्लिक अफरिङ (एफपीओ) मा कर लिने व्यवस्था गरेपछि असन्तुष्ट बनेका बैंकरहरूले समाधान खोज्न छलफल सुरु गरेका छन् ।वाणिज्य बैंकका सीईओहरूको छाता संगठन नेपाल बैंकर्स संघको मंगलबार बसेको नियमित बैठकमा सरकारको कर नीतिबारे कुन हिसाबले समाधान खोज्ने भनेर छलफल गरिएको हो […]

वैंकहरुले असारमा निक्षेप ब्याजदर नघटाउने

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थामा तरलता सहज भएता  पनि हाल ब्याजदर भने स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गत वैशाखदेखि कायम ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिने निर्णय गरेको हो । ब्याजदरको चर्को विरोध भएपछि वैशाखमा संघले ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको थियो । वैशाखदेखि व्यक्तिगत […]

“घरजग्गा र सेयर बजारमा लगानी गर्दा विशेष सतर्क हुनुहोस् ” : गभर्नर

अर्थ राजनीति   ~   धेरैलाई अपेक्षा थियो ‘बजेट पछि सेयर बजार बढ्छ’ । तर, त्यस्तो भएन पुँजी बजारमा समेत करको दर बढ्यो भन्ने हल्लाले आम लगानीकर्तालाई निराश बनाउँदा अनपेक्षित रुपमा नेप्से परिसूचकमा अप्रत्याशित गिरावट आयो । त्यसपछि लगातारको गिरावट रोक्न ठूला सेयर लगानीकर्ता लागि परे भने अर्थमन्त्री देखी आन्तरिक राजश्व विभागका महानिर्देशकले समेत ठूला लगानीकर्ता प्रति […]

राष्ट्र बैंकद्वारा वाणिज्य बैंकहरूको मर्जरमा कडाइ

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको मर्जर तथा एक्विजिसनमा कडाइ गरेको छ । मंगलबार केन्द्रीय बैंकले मर्जर तथा एक्विजिसनको समयसीमा लगाएर नीतिमा कडाइ गरेको हो । राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै मर्जर तथा एक्विजिसन प्रक्रिया पूरा गरेर आगामी असारभित्र एकीकृत कारोवार गरिसक्ने वाणिज्य बैंकहरूलाई विभिन्न सुविधा दिएको छ। राष्ट्र बैंकले यसअघि २०७९ […]

असार मसान्तसम्म मर्जर सक्ने बैंकले राष्ट्र बैंकबाट छुट सुविधा पाउने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैकले मर्जर तथा एक्विजिसनमा दिंदै आएको छुट सुविधा असार मसान्त २०८० सम्म एकीकृत कारोबार गर्ने बैंकहरूले पाउने भएका छन् । राष्ट्र बैंकले मर्जर प्रक्रियामा रहेका लक्ष्मी र सनराइज बैंकलाई लक्षित गर्दै मर्जरमा पाउने सुविधा थप गरेको छ ।चालु आर्थिक वर्ष (आव) २०७९/८० को मौद्रिक नीतिमा २०७९ पुस मसान्तभित्र मर्जर सम्पन्न […]

शेयर कारोबारको आम्दानीमा आयकर नलाग्ने

अर्थ राजनीति  ~  धितोपत्र कारोबारमा पूँजीगत लाभकर नै अन्तिम कर हुने भएको छ । अर्थ मन्त्रालयले आइतवार शेयर कारोबारबाट आर्जन हुने आम्दानीमा आयकर लगाउने प्रस्तावको विरोधमा आन्दोलित लगानीकर्तासँग पूँजीगत लाभकरलाई नै अन्तिम कर हुने व्यवस्था मिलाउने सहमति गरेको हो ।अर्थमन्त्री डा. प्रकाशशरण महत, अर्थसचिव अर्जुनप्रसाद पोखरेल, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, आन्तरिक राजस्व विभागका महानिर्देशक […]

साताको सेयर बजार : ९२ अंकले नेप्से मार्केट घट्यो

अर्थ राजनीति  ~  सरकारले यसै साता आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय व्ययसहित कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्यायो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बजेट सार्वजनिक गरेसँगै निरन्तर ओरालो लाग्न थालेको बजार अन्ततः १८ सय ६६.३४ अंकको विन्दुमा आएर अड्किएको छ । जबकी अघिल्लो साता ८१.८ अंकले […]

सुन प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँ

अर्थ राजनीति  ~  चार दिनदेखि फेरि बढ्न थालेको सुनको मूल्यले ब्याक टु ब्याक रेकर्ड कायम गर्दै गएको छ। साताको अन्तिम दिन पनि तोलामा ८ सय रुपैयाँ बढेको छ। शुक्रबारको कारोबार मूल्य सुन प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि प्रतितोला १ लाख ११ हजार ८ […]

नक्कली भुटानी प्रकरण: “अमेरिकाले शरणार्थी कार्यक्रमको स्वच्छतालाई गम्भीर रूपले लिन्छ”

अर्थ राजनीति  ~  नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिक्रिया दिँदै संयुक्त राज्य अमेरिकाले नेपालमा यसबारे भइरहेका अनुसन्धानबाट वास्तविकता चाँडो निर्क्योल हुने आशा व्यक्त गरेको छ। नेपालबाट नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने वाचा गर्दै कैयौँ मानिसहरूसँग करोडौँ रुपैयाँ असुलेको आरोपमा नेपाल सरकारले भूतपूर्व उपप्रधानमन्त्री र भूतपूर्व गृहमन्त्रीसहित ३० जनाविरुद्ध मुद्दा चलाएको छ।मुद्दा चलेको झन्डै एक सातापश्चात् […]

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी […]