राष्ट्र बैंकले घटायो २५ लाखसम्मको अटो कर्जाको जोखिम भार
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले २५ लाखसम्मको अटो कर्जामा कायम हुने जोखिम भार घटाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आइतबार हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरेको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकार भट्टले यसअघि अटो कर्जामा लाग्दै आएको १५० प्रतिशत जोखिम भार घटाइएको बताए। उनले २५ लाखसम्मको अटो कर्जामा अबदेखि १०० […]