सुन तस्करी प्रकरण : आईजीपीलाई अनुसन्धान टोलीको ब्रिफिङ
अर्थ राजनीति ~ करिब १ सय किलो सुन तस्करीबारे अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरुले प्रहरी प्रमुखलाई ब्रिफिङ गरेका छन् । मंगलबार सीआईबीका एसपी संजयसिंह थापा नेतृत्वको टोलीले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई ब्रिफिङ गरेका हुन् ।आइतबार राजस्व अनुसन्धान विभागले हालसम्मको अनुसन्धान प्रगति विवरणसहितको ‘फायल’ सीआईबीलाई हस्तान्तरण गरेको थियो । सोमबार ब्युरोकी एआईजी किरण बज्राचार्यले एसपी […]