सिद्धार्थ बैंकले तिहारपछि डाक्यो साधारणसभा, लाभांशसँगै मर्जरको एजेण्डा पनि लैजाँदै
Artharajniti ~ सिद्धार्थ बैंकले पनि वार्षिक साधारणसभा डाकेको छ। बैंकले मंसिर ५ गते बालुवाटारमा साधारणसभा डाकेको हो। सभाले लाभांशका साथै मर्जर तथा एक्विजिसनको प्रस्ताव पारित गर्ने छ। बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेण्डा साधारणसभा लैजाँदै छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ छ। सेयरधनीले ५९ […]