अधिकांश बैंकले घटाए निक्षेपको ब्याज , ८ वटाको स्थि
Artharajniti ~ वाणिज्य बैंकहरुले औसत ०.१९ प्रतिशतले निक्षेपको ब्याजदर घटाएका छन्। २०८१ साउनमा ६.७३ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर ०.१९ प्रतिशतले घटेर भदौका लागि ६.५४ प्रतिशतमा झारिएको हो। आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग बढ्न नसकेपछि गत असाज देखि बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्। निक्षेप थुप्रिदा कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले ब्याजदर घटाएका […]