सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन १६ सयले बढ्यो
Artharajniti ~ सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । एकैदिन एक हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँ […]