रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड लाइनबाट चौबिसै घण्टा बिजुली लिएको प्राधिकरणको रेकर्ड

Artharajniti  ~ नेपाल विद्युत प्राधिकरणको ‘लगसिट’मा रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड लाइनको सुविधा लिएको भेटिएको छ। सबस्टेसनको ‘लगसिट’ मा कम्पनीले लोडसेडिङको समयमा दैनिक २४ घण्टासम्म बिजुली प्रयोग गरेको भेटिएको हो। कम्पनीले विद्युत प्राधिकरणको कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतको इटहरी वितरणको केन्द्रको ३३/११ केभी खनार सबस्टेसन, सुनसरीबाट डेडिकेटेड लाइनको सुविधा लिएको थियो। २०७२ बैशाख १ गतेदेखि नै […]

ऋणको माग नआएपछि निक्षेपको ब्याज थप घटाउँदै बैंकहरु

Artharajniti   ~  महँगोमा उठाएको निक्षेपको लागत बढ्ने तर आम्दानीको स्रोत ऋण विस्तार नहुने देखिएपछि बैंकहरुले माघ १ गतेबाट लागू हुने गरी ब्याज दर थप घटाउने गृहकार्य थालेका छन्। साउनदेखि नै निक्षेपको ब्याज दर घटाउन थालेपछि ऋणको ब्याज अपेक्षित रूपमा घटिसकेको छैन। लामो अवधिको निक्षेप उठाएका कारण बैंकहरुले त्यसको ब्याज घटाए पनि ऋणमा त्यसको प्रभाव देखिएको […]

राष्ट्र बैंकले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस २४ गते मंगलबार जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । कूल ट्रेजरीमध्ये ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गरेर बाँकी रहेको […]

ग्लोबल आईएमई बैंक देशकै अब्बल बैंक बन्दै

Artharajniti  ~  ‘ग्लोबल आईएमई बैंक’ आफ्नो व्यावसायिक यात्राको १७ औँ वर्षमा प्रवेश गरेको छ । देशकै सफल अनि अब्बल बैंक व्यावसायिक आरोह–अपरोह साना तथा छरिएर रहेका विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गर्दै ग्लोबल आईएमई बैंक देशकै वृहत् बैंक बन्न सफल भएको हो ।  बैंकले आफ्नो १७ औँ वर्ष गाँठ मनाउँदै गर्दा […]

२० अर्ब २५ करोडको ट्रेजरी बोलकबोल गर्दैै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस १७ गते मंगलबार जारी गर्नेगरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कूल २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै […]

सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन रास्वपाले गठन गर्‍यो कार्यदल

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ । वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत हुन् । वाग्लेको नेतृत्वमा कार्यदल गठन गरिएको सहमहामन्त्री रमेश प्रसाईले बिहीबार सार्वजनिक गरेका हुन् । चितवन–२ मा आयोजित सार्वजनिक सुनुवाईमा सहप्रवक्ता […]

थप ४६ वटा उद्योगको बिजुली काट्ने विद्युत् प्राधिकरणको तयारी

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य उद्योगहरूमा पनि विद्युत् लाइन काट्ने तयारी गरेको छ। प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै कानुनी रूपमा अड्चन नभएका उद्योगको लाइन काट्दै जाने जनाएको हो। यसअघि प्राधिकरणले गत शुक्रबार र शनिबार ९ वटा उद्योगको विद्युत् आपूर्ति बन्द गरेको छ । […]

गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

Artharajniti   ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार […]

सुनको मूल्य आज हालसम्मकै उच्च

Artharajniti   ~  नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुन आज तोलामा एक हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख २२ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च भएको हो । सुन हिजो प्रतितोला एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य यसअघि […]

नेपाल विद्युत प्राधिकरण : डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद

Artharajniti  ~  डेडिकेटेड र ट्रंक लाइनबाट सेवा लिएबापत महसुल नबुझाएको भन्दै ९ ठूला उद्योगको लाइन काटेको नेपाल विद्युत प्राधिकरण सूचना संकलनदेखि उद्योगीको गतिविधि नियाल्नमा केन्द्रित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’को निर्देशनपछि धमाधम लाइन काट्न थालेको प्राधिकरण उद्योगीदेखि राजनीतिक नेताहरुले टीओडी मिटरको रेकर्ड देखाउन दबाब दिएपछि औपचारिकरुपमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा लागेको हो। उसले बुधबार […]