” केही ठगहरूले सहकारी बदनाम र समस्याग्रस्त बनाए ” : प्रधानमन्त्री ओली
Artharajniti ~ प्रधानमन्त्री केपी शर्मा ओलीले केही ठगहरूले सहकारीको बदनाम गराएको आरोप लगाएका छन्। स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग […]
