फोर्सफुल मर्जर’ संकेत गर्दै राष्ट्र बैंक : बढिमा बैंकको संख्या १५ वटा भए पुग्ने
अर्थ राजनीति ~ आफ्नो पहिलो मौद्रिक नीतिमा ‘फोर्सफुल’ मर्जरको संकेत गरेका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकको संख्या आधा घटाउनु पर्ने अध्ययन सार्वजनिक गरेका छन्। राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको एक अध्ययनले बैंकको संख्या आधामा झार्नु पर्ने निष्कर्ष निकालेको हो। गभर्नर अधिकारीले आफ्नो पहिलो मौद्रिक नीतिमा करिव दर्जन सुविधा दिएर बैंकहरुको फोर्सफुल मर्जर गरिने संकेत गरेका […]