राष्ट्र बैंकको तेस्रो त्रैमासिक समीक्षाः ” ब्याज दर घटबढ हुन सक्ने संकेत “
अर्थ राजनीति ~ पुरानै नीतिगत व्यवस्थालाई निरन्तरता दिने देखिएको राष्ट्र बैंकले बाह्य दबाब कम गर्न भने ब्याजदर चलाउन सक्ने संकेत गरेको छ। केन्द्रिय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा यस्तो देखिएको हो। सार्वजनिक तेस्रो त्रैमासिक समीक्षामा नीतिगत परिवर्तन देखिंदैन। मौद्रिक नीतिको कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, […]