राष्ट्र बैंकले आज १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार (आज) १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । […]

चर्को ब्याज : व्यवसायीका माग राष्ट्र बैंकले कहिले सम्बोधन गर्ने ?

अर्थ राजनीति  ~  राजनीतिक दलहरू आगामी मंसिर ४ मा हुने आमनिर्वाचनका लागि सभा–सम्मेलन गर्न व्यस्त भएका बेला उद्योगी–व्यवसायी भने व्यवसाय जोगाउन भन्दै सडकमा ओर्लिएका छन् । तरलता अभावको बहानामा बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको र राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी पछिल्लो निर्देशिकाका कारण व्यवसाय धान्न सकिने अवस्था नरहेको व्यवसायीको भनाइ छ । अर्थमन्त्रालय, […]

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

अर्थ राजनीति  ~  झन्डै दुई वर्षपछि नेपाल आयल निगम नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको […]

आयल निगम नाफामा जाँदा पनि पेट्रोलियमको मूल्य घटाउन मानेन

अर्थ राजनीति  ~  नेपाल आयल निगमले नाफामा जाँदा पनि इन्धनको मूल्य घटाउन आलटाल गरिरहेको छ।दसैंभन्दा अघि भारतबाट आएको पेट्रोलियमको नयाँ मूल्यपछि निगम मासिक साढे एक अर्बभन्दामाथि नाफामा थियो। तर अक्टोबर १६ मा  इन्डियन आयल कर्पोरेशनले पठाएको पेट्रोलियममा नयाँ मूल्य बढेर आएकाले निगमको नाफा मासिक ७८ करोड रुपैयाँमा झरेको निगमले जनाएको छ। बढेर आएको नयाँ मूल्य […]

साँवा ब्याजको भुक्तानी समयसीमा बढाउन होटल संघको माग

अर्थ राजनीति  ~  होटल एसोसियसन अफ नेपाल (हान) ले बैंकको साँवा ब्याज भुक्तानीका लागि समयसीमा बढाउन राष्ट्र बैंकलाई अनुरोध गरेको छ। हानले आइतबार प्रेस विज्ञप्ती निकाल्दै साँवा व्याज भुक्तानीको समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा उपलब्ध गराउन माग गरेको हो। चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र […]

बैंकहरुमा थपियो आठ अर्ब निक्षेप, कर्जा प्रवाह शून्य

अर्थ राजनीति  ~  तिहार नजिकिँदै गर्दा बैंकहरुमा पैसा आउन थालेको छ । एक साताको अवधिमा वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोज २१ गतेदेखि असोज २८ गतेसम्मको अवधिमा ८ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा  निक्षेप बढेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोज २१ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ११ अर्ब रुपैयाँ […]

तरलता संकट : राष्ट्र बैंकले बिहीबार ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्दै

अर्थ राजनीति  ~   बैंकहरु चरम तरलता संकटमा गएपछि राष्ट्र बैंकले बिहीबार ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ। राष्ट्र बैंकले सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल खरीद गरेर ऋण दिने मौद्रिक औजार आउट राइट पर्चेज हो। बैंक […]

मेगा बैंकको देशव्यापी एक महिने वित्तीय साक्षरता

अर्थ राजनीति  ~  मेगा बैंक नेपालले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम गरेको छ। बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। बैंकका अनुसार प्रदेश नम्बर १ र वाग्मती प्रदेशका ६/६ वटा शाखा तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ५/५ वटा शाखा गरी मेगा बैंकका ३७ वटा शाखा […]

बैंक ब्याजदर वृद्धिले अर्थतन्त्रमा संकट आउने

अर्थ राजनीति  ~  विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण स्मरण गर्दै निजी क्षेत्रले यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग(व्यवसाय क्षेत्रमा ऋणको व्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आकलन गरेको छ। अर्थतन्त्रमा नकारात्मक असरमात्र पर्ने व्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरोकारवाला समक्ष माग पनि गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुद्वारा […]

कारोबार सुरु भएको एक घण्टामै बजारमा २१ अंकको पहिरो

अर्थ राजनीति  ~  साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार सुरु भएको घण्टा नबित्दै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। कारोबार सुरु भएको करिब एक घण्टा नबित्दै नेप्सेमा २१ अंकको गिरावट आउँदा परिसूचक १८८८.४३ बिन्दुमा झरेको हो। बैंकहरुले असोज महिनाका लागि ब्याजदर बढाएसंगै बजारमा जोखिम मोलेर सेयर राख्नुभन्दा बजारबाट निस्केर बिना जोखिम ब्याज खाने दाउ […]