मर्जर : कुमारी बैंक र एनसीसी बैंकको स्वाप रेसियो पारित
अर्थ राजनीति ~ कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को सेयर आदानप्रदान अनुपात(स्वाप रेसियो) पारित भएको छ।गत मंसिर १ गते बसेको संचालक समिति बैठकले मर्जर प्रयोजनका लागि संस्थाको स्वाप रेसियो १ बराबर १ अनुपात कायम गर्ने निर्णय गरेको हो। गत असोज १० गते मर्जर प्रयोजनका लागि दुबै बैंकबीच सहमति भएको थियो। समझदारीपत्रको […]