“त्रिविको जग्गा हिनामिना गर्नेमाथि कारवाही हुन्छ ” : प्रधानमन्त्री ओली
Artharajniti ~ प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याएरै छोड्ने बताएका छन् ।त्रिविको जग्गा तथा सम्पति खोजबिन आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले जग्गा हिनामिना गर्नेलाई कारवाही गर्ने बताएका हुन्।त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले मंगलबार प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन बुझाएको थियो।२०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुंगेअड्डा, पाटनलगायत काठमाडौं उपत्यकाका २१ […]
