भीम रावल : ” ममाथिको कारबाही निरंकुश, स्वेच्छाचारी र तानाशाही “
Artharajniti ~ नेकपा एमालेमा आन्तरिक लोकतन्त्र ‘कमजोर’ देखिएको छ । नेतृत्वको निर्णयप्रति प्रश्न उठाउनेहरूमाथि एकपछि अर्को गर्दै कारबाहीको डण्डा चलाएबाटै एमालेभित्रको आन्तरिक लोकतन्त्रबारे प्रश्न उठेको हो । नेतृत्वको कार्यशैलीको आलोचना गरेकै कारण पूर्वउपाध्यक्ष भीम रावलको संगठित सदस्यता खोसेको एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीविहीन बनाएको छ […]
