रवि पक्षका वकिल : ” उहाँसँग धरौटी माग्नु पनि अन्याय हुन्छ “
Artharajniti ~ काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत दुरूपयोगसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका वकिलहरूले बहस गरेका छन्।गत आइतबार लामिछाने जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए। त्यस दिन लामिछानेसँग बयान लिइएको थियो। सोमबारदेखि भने थुनछेक बहस सुरू भएको थियो।पहिले सरकारी वकिलहरूले बहस गरेका थिए। त्यसपछि सहकारी पीडितका तर्फका […]
