महेश बस्नेत : ‘२४ लाख ५७ हजार हस्ताक्षर फेसबुक र टिकटकको कथा मात्रै’
Artharajniti ~ नेकपा (एमाले) का नेता महेश बस्नेतले रवि लामिछानेको पक्षमा सङ्कलित भनिएको २४ लाख ५७ हजार हस्ताक्षरप्रति शङ्का व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत बस्नेतले यो सङ्ख्या ‘फेसबुक र टिकटकमा मात्रै सम्भव हुने कथा’ भन्दै व्यङ्ग्य गरेका हुन् । ‘२४ लाखको पोस्टको गफ, २४ हजारको यथार्थ,’ उनले लेखेका छन्, ‘अदालतमा मुद्दा जिताउन हस्ताक्षरको बण्डल […]
