“नेपालले गरिबी निवारणलाई उच्च प्राथमिकता दिएको छ ” : राष्ट्रपति
Artharajniti ~ कतारको दोहामा जारी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन अन्तर्गत आयोजित उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रपति पौडेलले पछिल्लो तीन दशकमा प्रगति भए पनि ८० करोडभन्दा बढी मानिस चरम गरिबीमा बाँचिरहेको र विश्वव्यापी रूपमा बेरोजगारी दर उच्च रहेकोमा चिन्ता व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपालले गरिबी निवारणलाई उच्च प्राथमिकता दिएको बताएका […]
