दसैंपछि सवा ७ अर्ब रुपैयाँको आईपीओ निष्कासनको स्वीकृति
Artharajniti ~ दसैंपछि शंकर ग्रुपको जगदम्बा स्टिल्स लिमिटेडसहित कुल पाँचवटा कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन्। कम्पनीहरुले ७ अर्ब २५ करोड रुपैयाँको आईपीओ निष्कासनको स्वीकृति माग्दै धितोपत्र बोर्डमा गत साता अघि निवेदन दिएका छन्। जगदम्बा स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो। कम्पनीले ६ अर्ब रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। […]