” विगतमा गरेको सङ्घर्ष र त्याग नबिर्सौँ “: उपप्रधानमन्त्री सिंह
Artharajniti ~ उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको सङ्घर्ष र त्याग बिर्सन नहुने बताएका छन् । नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु रहेको बताए। कांग्रेस जिम्मेवार पार्टी भएको […]