शेयर कारोबारमा ३५ कम्पनीको मूल्यमा उच्च वृद्धि
Artharajniti ~ साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तेस्रो पटकसम्म सर्किट लागेर कारोबार नै रोकिएको छ । यसअघि दुईपटक चार र पाँच प्रतिशत वृद्धिसँगै रोकिएको नेप्सेमा तेस्रो पटक ६ प्रतिशतको सर्किट लागेर कारोबार नै बन्द भएको हो । तीन पटकसम्म सर्किट लागेर कारोबार बन्द हुँदा आज नौ मिनेट मात्रै कारोबार भएको छ […]