एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
Artharajniti ~ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् । दुई टोलीबीचको खेल कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । रोहित पौडेलको कप्तानीमा रहको लुम्बिनी आज लिग चरणको अन्तिम खेल खेल्दैछ । लुम्बिनी अघिल्लो ६ खेलमध्ये ३ खेलमा जितेर प्लेअफ नजिक पुगेको छ । अंक तालिकामा ६ […]
