मौद्रिक नीतिमाथि नेपाल बैंकर संघमा छलफल हुदै
अर्थ राजनीति ~ शुक्रबार सार्वजनिक मौद्रिक नीति बारे छलफल गर्न सोमबार बसेको बैंकर्स संघको बैठकमा बैंकरले कर्जा-निक्षेप अनुपात (सीसीडी रेसियो) का बारेमा राष्ट्र बैंकसँग प्रष्ट्याइ माग्ने भएका छन्। राष्ट्र बैंकले कर्जा-पुँजी-निक्षेप (सीसीडी रेसियो) खारेज गरेर सीडी रेसियो मात्र लागू गर्ने जनाएको छ। यसको सीमा ९० प्रतिशत हुने राष्ट्र बैंकले घोषणा गरेको छ। अहिलेकै तथ्यांकमा बैंकहरुको […]
