“गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्छ ” : महेश बर्तौला
Artharajniti ~ नेकपा (एमाले)का नेता महेश बर्तौलाले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्ने माग गर्नुभएको छ । राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई गिरफ्तार गर्नुपर्ने उहाँको माग छ । आफ्नो सामाजिक सञ्जालमा प्रहरी प्रशासन सम्बन्धी तथा हातहतियार सम्बन्धी सम्पूर्ण जानकारी हुनुपर्ने उल्लेख गर्दै उहाँले गृहमन्त्री अर्यालले जेनजीको आन्दोलनभित्र सुनियोजित रुपमा घुसपैठ गरी शान्ति भड्काउने, हिंसा भड्काउने […]
