पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव : निर्मल निवास खुला
Artharajniti ~ पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाएका छन् । उनको जन्मोत्सवका अवसरमा शुभकामना दिनका लागि निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । जसअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास […]